नेपाल बार एशोसिएसनमा लोकतान्त्रिक समूहको बर्चश्व (सूचीसहित) « Khabarhub

नेपाल बार एशोसिएसनमा लोकतान्त्रिक समूहको बर्चश्व (सूचीसहित)


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बार एशोसिएसनको नयाँ कार्यसमितिमा लोकतान्त्रिक समुहले दुई तिहाइको बर्चश्व कायम गर्दै विजय प्राप्त गरेको छ ।

आज भएको निर्वाचनमा लोकतान्त्रिक समुहबाट वरिष्ठ अधिवक्ता पुर्णमान शाक्यको समुहले १५ सदस्यीय कार्य समितिमध्ये सबै जसो महत्त्वपूर्ण पदहरुमा विजय प्राप्त गरेको हो ।

लोकतान्त्रिक समहुबाट अध्यक्ष शाक्य, सचिव ऋषिराम घिमिरे, कोषाध्यक्ष बिनोद कार्कील विजयी भएका छन ।

उपाध्यक्ष भने प्रगतिशील समूहका मुकुन्दप्रसाद पौडेल निर्वाचित भएका छन् ।

सर्वोच्च बारमा प्रजातान्त्रिक समुहबाट वरिष्ठ अधिवक्ता शाक्य र प्रगतिशीलबाट वरिष्ठ अधिवक्ता रबीनारायण खनालको समुह प्रतिस्पर्धामा थिए ।

सर्वोच्च बारमा कुल ६०५ मतदातामध्ये ५५५ मत खसेको थियो ।

विजयीहरुको सूची

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  १० : १६ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।