सुुख्खा पहिराे गएपछि मालवाहक गाडी केरुङमा रोकिए « Khabarhub

सुुख्खा पहिराे गएपछि मालवाहक गाडी केरुङमा रोकिए


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा – चीनको केरुङमा रहेको मुलाडाँडा भन्ने ठाउँमा सुख्खा पहिरो जाँदा सवारीसाधन रोकिएका छन् ।

केरुङबाट १७ किलोमिटर दक्षिणमा पर्ने मुलाडाँडामा पहिरो गएपछि सवारीसाधन रोकिएका हुन्।

पहिरोका कारण सोमबार बिहानैदेखि सवारी आयात निर्यातको काम रोकिएको छ ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  १२ : ०१ बजे

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा