पोखरीमा डुबेर दुईजना बालिकाको मृत्यु « Khabarhub

पोखरीमा डुबेर दुईजना बालिकाको मृत्यु


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची- अर्घाखाँचीको सन्धिखर्कमा पोखरीमा डुबेर दुईजना बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ७ की ६ वर्षीया कृष्टीना महत र प्युठानकी ४ वर्षीया वर्षा थापा रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

पौडी खेल्न गएका दुवै जनाको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ७ : ०५ बजे

प्यालेस्टिनी समकक्षी बैङ्कसँग सेवा सम्बन्ध छुटाउने तयारीमा इजरायली बैङ्कहरू

जेरुसलेम- इजरायली बैङ्कहरूले आफ्ना समकक्षी प्यालेस्टिनी बैङ्कहरूलाई सूचित गर्दै उनीहरूले

संयुक्त राष्ट्रसङ्घ नेतृत्व दौडमा उम्मेदवारबीच बहस हुँदै

एजेन्सी– संयुक्त राष्ट्रसङ्घको आगामी महासचिव चयन प्रक्रियाको औपचारिक सुरुआत हुन

मिटर ब्याजसम्बन्धी उजुरी मेलपिमलापबाट फछर्यौट

जनकपुरधाम– अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी परेका उजुरीमध्ये हालसम्म एक

स्काउटका नयाँ हर्ताकर्ता थापा : पार्टी फेर्दै नियुक्ति लिँदै, लागेको थियो भिजिट भिसा दुरुपयोगको गम्भीर आरोप

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाल स्काउटको

अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्ग्यानिक बस्तुको प्रवर्द्धनमा