पूर्वराजा शाहबाट गुरुङको निधनप्रति दुःख व्यक्त « Khabarhub

पूर्वराजा शाहबाट गुरुङको निधनप्रति दुःख व्यक्त


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व राजा ज्ञानेन्द्र शाहले पूर्व राजपरिषद् स्थायी समितिका सदस्य प्रा. गणेश बहादुर गुरुङको निधनमा दुःख व्यक्त गरेका छन् ।

पूर्व राजा शाहले स्वर्गीय गुरुङको आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन् । प्राध्यापक समेत रहेका गुरुङको सोमबार निधन भएको हो ।

उनी पोखरास्थित पृथ्वी नारायण क्याम्पसको क्याम्पस प्रमुख बनेका थिए । वि. सं. २०३८ सालदेखि २०४७ सालसम्म उनले क्याम्पस प्रमुखको भूमिकामा रहेका काम गरेका थिए ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ७ : १७ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट