तत्काल मन्त्री हटाउन कमल थापाको सुझाव « Khabarhub

तत्काल मन्त्री हटाउन कमल थापाको सुझाव


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारका प्रवक्ता तथा सञ्चरमन्त्री गोकुल बास्कोटाको सार्वजनिक गोप्य कुराकानीको अडियोको विषयले सामाजिक सञ्जाललाई तताएको छ ।

सामाजिक सञ्जालमा मन्त्री बाँस्कोटाको अडियोका विषयलाई लिएर तीव्र आलोचना पनि भएको छ । यही क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पनि सञ्चारमन्त्रीको अडियो प्रकरणबारे आफ्नो प्रतिक्रिया दिएका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो गतिविधिमा संलग्न मन्त्रीलाई तत्काल हटाउन प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । थापाले लेखेका छन् ‘प्रधानमन्त्रीज्यू तपाईंको एक शुभचिन्तकको हैसियतमा सुझाव दिन्छु । यस व्यक्तिलाई तत्काल हटाउनु होस् र आवश्यक छानविन गर्नु होस्।’

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  १० : ०७ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर