प्रदर्शनीमार्गमा नेबिसंघका कार्यकर्ता र प्रहरीबीच झडप « Khabarhub

प्रदर्शनीमार्गमा नेबिसंघका कार्यकर्ता र प्रहरीबीच झडप


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि नेविसंघ र प्रहरीबीच झडप भएको छ।

कमिसन काण्डमा मुछिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई कानुनी कारबाहीको माग गर्दै नेविसंघले प्रदर्शन गरेको हो ।

प्रदर्शनको क्रममा झडप हुँदा नेविसंघ अध्यक्ष राजिव ढुङ्गाना, महामन्त्री उर्मिला थपलिया, युवराज पाण्डे, दीपक भट्टराई, त्रिवि समितिका अध्यक्ष हरि आचार्य लगायत दर्जनौं घाइते भएका त्रिवि समिति सचिव योगेन्द्र रावलले जानकारी दिए।

घाइतेहरुको काठमाडौंको मोडेल अस्पतालमा उपचार भइरहेको छ । आफूहरूले शान्तिपूर्ण प्रदर्शन गरेता पनि प्रहरीले धरपकड गरेको उनले बताए।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  ७ : ३७ बजे

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको

वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी

तनहुँ– वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला