कोरोनाको संक्रमण देखिएका टम ह्याङ्क्सको स्वास्थ्यमा आएन सुधार « Khabarhub

कोरोनाको संक्रमण देखिएका टम ह्याङ्क्सको स्वास्थ्यमा आएन सुधार


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

केही समययता हलिउड कलाकार टम ह्याङ्क्स कोरोना भाइरसको संक्रमणमा परेका छन् । उनका फ्यानले स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।

टमको स्वास्थ्यमा भने खासै सुधार देखिएको छैन ।

टम कोरोनाको संक्रमणमा परेको पत्नी रीटा विल्सनले एक महिनापहिले बताएकी थिइन् । डेली मेलका अनुसार टमकी बहिनीले स्वास्थ्यबारे जानकारी दिएकी छिन् । उनका अनुसार पूर्ण ठीक नभए पनि टमको अवस्था सामान्य छ ।

टम र रीटा केही दिन आइसोलेशनमा बसेर हस्पिटलबाट डिस्चार्ज भएका थिए । उनीहरूले अस्ट्रेलियामा घर भाडामा लिएर बसेका थिए ।

यता बहिनी इटलीमा लकडाउन छिन् । बहिनीले टमको उपचार गर्ने डाक्टरको टिमलाई तारिफ गरेकी छिन् ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  १ : २० बजे

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी

अवरुद्ध पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

रसुवा–  गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल