गायिका कनिका कपूरलाई कोरोना संक्रमण « Khabarhub

गायिका कनिका कपूरलाई कोरोना संक्रमण


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतकी गायिका कनिका कपूर कोरोना संक्रमणको शिकार भएकी छिन् । भारतीय मिडियाका अनुसार उनीमा कोरोनाको संक्रमण देखिएको हो ।

हालै बेलायतबाट भारत फर्किएकी कनिकाले लखनउमा आफ्ना साथीहरुलाई पार्टी पनि दिएकी थिइन् । मिडियाका अनुसार लखनउमा उनलाई आइसोलेसनमा राखिएको थियो  ।

पछिल्लो समय भारतमा फैलिएको कोरोना भाइरसको संक्रमणले थुप्रै सेलिब्रेटीहरु सेल्फ आइसोलेसनमा छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ३ : ५१ बजे

क्षतिग्रस्त बेनी-जोमसोम खण्डमा अस्थायी मार्ग निर्माण

म्याग्दी– कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी-जोमसोम सडकमा अस्थायी मार्ग

बूढीगण्डकी बाढी : मनास्लु हिँडेका पर्यटक बीचैमा रोकिए

गण्डकी– बुढीगण्डकी नदीमा आज बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्‍याउँदा गोरखाको

क्यानडाविरुद्ध सन्दीपले दिलाए नेपाललाई लगातार दुई सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज

काभ्रेपलाञ्चोक– दुई वर्षअघिको बाढीपहिरोले क्षतिग्रस्त काभ्रेपलाञ्चोकतर्फको बिपी राजमार्गमा हाल पुनर्निर्मित सडकबाटै

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

काठमाडौं– राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा