बाजुरामा एक जनाको र्‍यापिड टेष्ट रिपोर्ट पोजेटिभ « Khabarhub

बाजुरामा एक जनाको र्‍यापिड टेष्ट रिपोर्ट पोजेटिभ


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुराबाजुरामा एक जनाको र्ययापिड टेष्ट रिपोर्ट पोजेटिभ आएको

बाजुराको त्रिवेणी नगरपालिका का एक स्थानीयलाई आरडीटी टेस्टमा पोजिटिभ देखिएको हो

भारतबाट चैत गते घर आएकाहरुमा पोजिटिभ रिपोर्ट देखिएको हो

आइतबार नगरपालिकामा गरिएको आरडीटी टेस्टमा सुरुमा दुई जनामा पोजिटिभ रिपोर्ट आएको भए पनि दुबै जनाको दोहोर्‍याएर जाँचगर्दा १८ वर्षीय युवामा नेगेटिभ रिपोर्ट आएको भए पनि ६० वर्षीयमा भने पोजिटिभ रिपोर्ट नै आएको त्रिवेणी नगरपालिकाका स्वास्थ्यसंयोजक चीरञ्जीव साहले जानकारी दिए

उनका अनुसार ताम्सु घर भएका उनलाई प्रहरीले सदरमुकाम मार्तडी लगेको

जिल्ला अस्पतालको आइसोलेसनमा राखेर उनको थ्रोट स्वाब संकलन गरेर नमुना परीक्षणका लागि धनगढी पठाइने  

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ५ : ५७ बजे

सुटिङअघि नै नीताको डेब्यू निर्देशन रहने फिल्म ‘पार्वती’को प्रदर्शन मिति सार्वजनिक

काठमाडौं – नायिका तथा निर्मात्री नीता ढुङ्गानको डेब्यू निर्देशन रहने

‘राजा चाहिँदैन’ भन्दै दशौँ लाख अमेरिकी सडकमा

मिनियापोलिस- अमेरिकी आप्रवासन नीतिविरुद्ध बढ्दो असन्तुष्टिबीच अमेरिकामा व्यापक प्रदर्शन भएको

दीपक खड्कालाई पक्राउ पुर्जी नदिई समातिएको सचिवालयको दाबी

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री

बैतडीका पाटन र सुर्नयामा निःशुल्क प्रजनन स्वास्थ्य शिविर

दशरथचन्द– बैतडीका दुई पालिकामा प्रजनन स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ

चितवनमा परीक्षा दिन हिँडेका दुई विद्यार्थीको नारायणीमा डुबेर ज्यान गयो

चितवन– भरतपुर महानगरपालिका-३ बाह्रघरेचोकस्थित मुनलाइट बोर्डिङ स्कुलका दुई विद्यार्थीको आइतबार