होटलका कर्मचारीलाई आधा महीनाको मात्र तलब दिइने « Khabarhub

होटलका कर्मचारीलाई आधा महीनाको मात्र तलब दिइने


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लकडाउनका कारण होटल संघ नेपाल (हान) ले कर्मचारीलाई ५० प्रतिशत मात्रै तलब दिने तयारी गरेको छ । मजदुरको गुजारा चलाउन ५० प्रतिशत तलब दिने गरी प्रस्ताव तयार पारिएको हानले जनाएको छ ।

निर्णय हुन भने बाँकी रहेको हानका द्वितीय उपाध्यक्ष प्रवीण पाण्डेले बताए । यसबारेमा आवश्यक निर्णयका लागि हानले श्रम मन्त्रालयले आवश्यक छलफल गर्दैछ ।

हानका अनुसार, नेपालभर २० हजार होटल छन् । यो क्षेत्रमा प्रत्यक्ष आवद्ध मजदुरको संख्या १० लाख रहेको अनुमान गरिएको छ । नेपालको होटल तथा रिसोर्ट क्षेत्रमा ८५ अर्ब रुपैयाँको नोक्सा पुगेका अनुमान गरिएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  १ : ३४ बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै