फ्रान्समा २४ घण्टामा देखिएन कोरोना भाइरसको संक्रमण « Khabarhub

फ्रान्समा २४ घण्टामा देखिएन कोरोना भाइरसको संक्रमण


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  फ्रान्समा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमण देखिएको छैन ।

यो समाचार तयार पार्दा पछिल्लो २४ घण्टामा त्यहाँ नयाँ संक्रमण र उपचारारत कसैको पनि मृत्यु नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

कोरोना भाइरस सम्बन्धी अपडेट दिइरहेको वर्ल्डोमिटर्सका अनुसार त्यहाँ अहिलेसम्म २८ हजार २२ जनाको मृत्यु भएको छ भने १ लाख ८० हजार ८०९ जनामा संक्रमण देखिएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  १० : ०६ बजे

सार्वजनिक सेवा सुधारका लागि सूचना प्रविधि अनिवार्य : सञ्चारमन्त्री

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सूचना प्रविधि

पोर्चुगलमा मनाइयो बुद्धजयन्ती

पोर्चुगल – विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७० औँ

दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्राथमिकता हो : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सुरक्षित,

म्याग्दी कोरिडोर प्रसारण लाइन निर्माण सुरु, १६५ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिने

म्याग्दी – धवलागिरि र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा

सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्थायी सेल्टरमा रहेका सुकुम्वासीहरूका