गुल्मीका कोरोना संक्रमितको अवस्था स्थिर, हल्लाका पछि नलाग्न अस्पताल प्रशासनको आग्रह « Khabarhub

गुल्मीका कोरोना संक्रमितको अवस्था स्थिर, हल्लाका पछि नलाग्न अस्पताल प्रशासनको आग्रह


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गुल्मीका कोरोना संक्रमित ४१ वर्षे पुरुषको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पताल प्रशासनले जनाएको छ ।

उनको रुपन्देहीको मणिग्राममा रहेको क्रिमशन अस्पतालमा उपचार भइरहेको छ ।

अस्पतालका अध्यक्ष चिन्तामणी पाण्डेले खबरहबसँग कुरा गर्दै बिरामीको अहिले पनि आईसीयू कक्षमा भेन्टिलेटरको सहयोगमा उपचार भइरहेको जानकारी दिए ।

उनले भने, ‘समाचारमा बिरामीको मृत्यु भएको कुरा आएको छ । तर यो सत्य होइन । उनको अहिले पनि अस्पतालमा उचपार भइरहेको छ । अवस्था गम्भीर छ ।’

बिरामीको अवस्था अघिल्लो दिनको जस्तै रहेको भन्दै अध्यक्ष पाण्डेले हल्लाका पछि नलाग्न आग्रह गरे ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ११ : २० बजे

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न

पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते

उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा

कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम

किन्शासा– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

राँझा– चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित

कांग्रेस महाधिवेशन: मतदानको समय ५ बजेसम्म थपियो

काठमाडाैँ – नेपाली कांग्रेसको काठमाडौंमा भइरहेको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय