संक्रमित थप ८ जना निको भए, आजै अस्पतालबाट डिस्चार्ज « Khabarhub

संक्रमित थप ८ जना निको भए, आजै अस्पतालबाट डिस्चार्ज


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोशी अस्पतालमा उपचारत ८ जना निको भएका छन् ।

अस्पतालका डाक्टर डेनप्रसाद आचार्यका अनुसार ५ जना भारतीय जमाती र ३ जना उदयपुरको भुल्केका स्थानीय रहेका छन् ।

डा आचार्यका अनुसार ५ जना भारतीयत जमातीहरु बैशाख ५ गते कोरोना पुष्टि भएर आइसोलेनमा भनाए भएका थिए । यस्तै भुल्केका स्थानीय बैशाख ९ र १० गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको आइसोलेनमा उपचारत थिए ।

पछिल्लो पटकको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरु ८ जनालाई नै आज अस्पतालबाट डिस्चार्ज गरिएको डा आचार्यको भनाइ छ ।

डा आचार्यका अनुसार आज निको भएका ५ जना भारतीय रानी मस्जिदमा १४ दिन क्वारेन्टाइमा बस्ने छन् भने ३ जना भुल्केका स्थानीय आफ्नै घरमा सेल्फ क्वारेन्टाइमा बस्ने छन् ।

डा आचार्यका अनुसार ५ जना भारतीय जमातीहरु बैशाख ५ गते एकैछिन सक्रमण पुष्टि भएको १२ जना भारतीय र ४ जना नेपालीहरु मध्येका ४ जना हुन् । बैशाख ५ गते एकैदिन संक्रमण पुष्टि भएका १६ जनामध्ये अब एकजना नेपाली मात्र आइसोलेनमा रहेका छन् ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ४ : ५४ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि