धरान र धनकुटाका थप २ जनामा कोरोना संक्रमण « Khabarhub

धरान र धनकुटाका थप २ जनामा कोरोना संक्रमण


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धरान र धनकुटाका थप २ जनामा कोरोना संक्रमण देखिएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा धरान र धनकुटाका थप दुइ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाका एक चिकित्सकले जानकारी दिए ।

उनका अनुसार धनकुटाका ३४ वर्षीया पुरुष र धरानकी १५ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले घटनाका विषयमा स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइसकेको जनाएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ७ : ३३ बजे

महाधिवेशनमा सबै पुस्ता र वर्गलाई जोड्ने प्रयास गरेका छौँ : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले महाधिवेशनमा युवाहरूको ठूलो आकर्षण

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति

पोखरा बस दुर्घटना : अस्पतालमा आफन्तको भीड (तस्बिरहरू)

पोखरा– पोखरामा भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि