ललितपुरका अत्यावश्यक पसल बिहानदेखि साँझसम्मै खोल्न पाइने « Khabarhub

ललितपुरका अत्यावश्यक पसल बिहानदेखि साँझसम्मै खोल्न पाइने


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुर महानगरभित्रका अत्यावश्यक पसलहरू बिहानदेखि साँझसम्म खोल्न पाइने भएको छ।

महानगरपालिकाको संयोजनमा ललितपुरका प्रमुख जिल्ला अधिकारी, विग स्टोर संचालक तथा सुरक्षा निकायका पदाधिकारीबीच बसेको बैठकले बिहानदेखि साँझसम्म पसल खोल्न दिने निर्णय गरेको हो।

महानगरले २९ वटै वडाका ठूला खाद्य स्टोर, किराना पसल, फलफूल तथा तरकारी, औषधिजस्ता अतिआवश्यक पसलहरू खोल्न दिने भएको हो । ठूला स्टोरहरू बिहान १० बजेदेखि साँझ ७ बजेसम्म र साना पसलहरू बिहान ७ बजेदेखि बेलुका ७ बजे सम्म खुल्ला राख्न अनुमति दिइएको हो।

अत्यावश्यक पसल खुल्न दिने भएपनि सामाजिक दूरी तथा सुरक्षा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ८ : ४० बजे

दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जाको पर्खाइमा

दैलेख– कर्णाली प्रदेशको पहाडी भूगोलमा अवस्थित दैलेख जिल्लामा परापूर्वकालदेखि खोला

काभ्रेमा मतदाता नामावलीबाट २ हजार ६०२ जनाको नाम हटाइयो

बनेपा – काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका २

मध्यावधि चुनावअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल