ललितपुरका अत्यावश्यक पसल बिहानदेखि साँझसम्मै खोल्न पाइने « Khabarhub

ललितपुरका अत्यावश्यक पसल बिहानदेखि साँझसम्मै खोल्न पाइने


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुर महानगरभित्रका अत्यावश्यक पसलहरू बिहानदेखि साँझसम्म खोल्न पाइने भएको छ।

महानगरपालिकाको संयोजनमा ललितपुरका प्रमुख जिल्ला अधिकारी, विग स्टोर संचालक तथा सुरक्षा निकायका पदाधिकारीबीच बसेको बैठकले बिहानदेखि साँझसम्म पसल खोल्न दिने निर्णय गरेको हो।

महानगरले २९ वटै वडाका ठूला खाद्य स्टोर, किराना पसल, फलफूल तथा तरकारी, औषधिजस्ता अतिआवश्यक पसलहरू खोल्न दिने भएको हो । ठूला स्टोरहरू बिहान १० बजेदेखि साँझ ७ बजेसम्म र साना पसलहरू बिहान ७ बजेदेखि बेलुका ७ बजे सम्म खुल्ला राख्न अनुमति दिइएको हो।

अत्यावश्यक पसल खुल्न दिने भएपनि सामाजिक दूरी तथा सुरक्षा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ८ : ४० बजे

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय