अविरलले ल्याए राष्ट्रियता जगाउने गीत « Khabarhub

अविरलले ल्याए राष्ट्रियता जगाउने गीत


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय नेपाली भूमि अतिक्रमणको चपेटामा पर्न थालेपछि गीत संगीतका माध्यमबाट सरकारलाई खबरदारी र जनतालाई जागरुकता गराउने क्रम बढेको छ ।

नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायतको भूमि अतिक्रममा परेको विषय र भ्रष्टाचार अन्त्यसहित विभिन्न राजनीतिक खिचातानीबाट माथि उठी समृद्धमूलक निर्माणको अभियानमा जुट्न आह्वान गर्दै गीतकार अविरल बिसीले लेखेको गीत सार्वजनिक भएको छ ।

‘कहिले आउँछ पालो सरकार’ बोलको गीतमा नरेश खाती, भागिरथ चलाउने, जानकी तारामी मगर, सम्झना भण्डारी, म्याक्सम खातीको स्वर छ । खेम सेञ्चुरीको लय रहेको गीतको म्युजिक भिडियोलाई विनोद भण्डारीले निर्देशन गरेका छन् ।

गीतको भिडियो हेर्नुहोस्

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ८ : ४६ बजे

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

काठमाडौं- पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । आज

तनहुँका एक हजार ५०० जनाको निःशुल्क आँखा जाँच

दमौली– तनहुँको भानु नगरपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा परीक्षण शिविरमा

आफ्ना नागरिकलाई इराक छोड्न अमेरिकी निर्देशन

बगदाद- अमेरिकाको बगदादस्थित दूतावासले सुरक्षा चेतावनी जारी गर्दै आफ्ना नागरिकलाई

एक करोड लगानीमा भेडाबाख्रा फार्म खोलेका हिमबहादुर

म्याग्दी– रोजगारीको सिलसिलामा २० वर्ष विदेशमा बिताएका म्याग्दीको धवलागिरि गाउँपालिका–५

ट्रम्पको भनाइको अमेरिकामै विरोध, इरानी सेनाको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो भनाइलाई लिएर देशभित्रै विरोध