ब्राजिलमा एकै दिन थपिए सर्वाधिक संक्रमित, २४ घण्टामा ५५ हजारभन्दा बढीमा कोरोना पुष्टि « Khabarhub

ब्राजिलमा एकै दिन थपिए सर्वाधिक संक्रमित, २४ घण्टामा ५५ हजारभन्दा बढीमा कोरोना पुष्टि


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीले ब्राजिलको अवस्था भयावह बनेको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा अहिलेसम्मकै सर्वाधिक संक्रमित फेला परेका छन् ।

दैनिक संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको ब्राजिलमा शनिबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ५५ हजार २०९ जनामा संक्रमण पुष्टि भएको छ ।

यो संख्या ब्राजिलमा एकै दिन संक्रमित हुनेको अहिलेसम्मकै सर्वाधिक हो । योसँगै ब्राजिलमा संक्रमितको संख्या १० लाख ३८ हजार ५६८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार २२१ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४९ हजार ९० पुगेको छ ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ५ : ५२ बजे

गण्डक नहर सरसफाइ अभियान तीव्र गतिमा

पर्सा– नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहरमा थुप्रिएको बालुवा, माटो

युद्ध उन्मादमा विराम लागेकोमा एमाले महासचिवको स्वागत, पाकिस्तानी भूमिकाको प्रशंसा

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पछिल्लो समय

गहुँको मूल्यमा गिरावट, समर्थन मूल्य तोक्न किसानको आग्रह

कैलाली– कैलालीका किसानले यस वर्ष गहुँको उचित मूल्य पाएका छैनन्

तीन करोड लगानीमा प्रहरी चौकी भवन निर्माण

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ राक्सेमा तीन करोड ५० लाखभन्दा बढीको

परराष्ट्रमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता, आपसी सहयोग विस्तार गर्ने सहमति

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि चिनियाँ राजदूत