प्रिमियर लिग : टोटनह्याम र म्यानचेस्टर युनाइटेडको खेल बराबरी « Khabarhub

प्रिमियर लिग : टोटनह्याम र म्यानचेस्टर युनाइटेडको खेल बराबरी


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम र म्यानचेस्टर युनाइटेडको खेल बराबरी भएको छ ।

शुक्रबार राति टोटनह्यामको घरेलु मैदानमा भएको खेलमा २७ औँ मिनेटमा जोसे मोरिन्होले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाए पनि जीत निकाल्न सकेन ।

८१ औँ मिनेटमा पाएको पेनाल्टीमा ब्रुनो फर्नान्डेसले म्यानचेस्टर युनाइटेडका लागि गोल गरेसँगै खेल बराबरीमा टुंगिएको छ ।

बराबरीपछि म्यानचेस्टर युनाइटेडको ३० खेलबाट ४६ अंक भएको छ भने आठौँ स्थानको टोटनह्यामको ४२ अंक भएको छ ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ६ : १० बजे

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति

पोखरा बस दुर्घटना : अस्पतालमा आफन्तको भीड (तस्बिरहरू)

पोखरा– पोखरामा भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

लोक तथा दोहोरी गीत प्रतिष्ठानको नेतृत्वमा पशुपति शर्मा, अध्यक्षमा निर्विरोध

काठमाडौं– लोक तथा दोहोरी गीतको क्षेत्रमा लोकप्रिय गायक पशुपति शर्मा