कोरोना भाइरस : अमेरिकामा मृत्युदर सबैभन्दा कम रहेको ट्रम्पको दाबी « Khabarhub

कोरोना भाइरस : अमेरिकामा मृत्युदर सबैभन्दा कम रहेको ट्रम्पको दाबी


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको मृत्युदर अमेरिकामा सबैभन्दा कम भएको दाबी गरेका छन् ।

फक्स न्यूजसँग कुरा गर्दै ट्रम्पले विश्वभरको अवस्थासँग तुलना गर्दा अमेरिकाको मृत्युदर सबैभन्दा कम भएको दाबी गरेका हुन् ।

अमेरिकामा पर्याप्त परीक्षण भएकाले संक्रमितको संख्या बढी देखिए पनि मृत्युदर भने कम भएको उनको भनाइ छ ।

तर, जोन हप्किन्स विश्वविद्यालयले भने विश्वभरमा कोरोना संक्रमितको मृत्युदरमा अमेरिका सातौँ स्थानमा छ ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ७ : ०९ बजे

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार

‘राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै