काठमाडौँको कागेश्वरी मनोहरामा पहिरोले पुरिएर एक युवकको मृत्यु « Khabarhub

काठमाडौँको कागेश्वरी मनोहरामा पहिरोले पुरिएर एक युवकको मृत्यु


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा पहिरोबाट एक युवकको मृत्यु भएको छ ।

आइतबार साँझ साढे ६ बजेतिर गएको पहिरोमा पुरिएर कागेश्वरी मनोहरा नगरपालिका १ गागलफेदिका २२ वर्षीय नवराज गुरूङको मृत्यु भएको काठमाडौँ प्रहरीले जानकारी दिएको छ ।

खोल्सातिर शौचका लागि निस्किएका गुरूङको सोही बेला खसेको पहिरोमा पुरिएर मृत्यु भएको काठमाडौं प्रहरी प्रमुख, एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ९ : ५६ बजे

खाडी नाकाबन्दीले युद्ध झन् चर्किने संकेत

एजेन्सी– अमेरिका र इरानबीचको तनाव नयाँ उचाइमा पुगेको छ ।

केपी ओलीको शल्यक्रिया सकियो, आइसियुमा सारिँदै

काठमाडौं–   पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पत्थरी सम्बन्धी शल्यक्रिया सफलता पूर्वक

पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको पत्थरीको

वैशाख महिनाका लागि घट्यो वाणिज्य बैंकहरूमा व्यक्तिगत निक्षेपको ब्याजदर

काठमाडौं– वाणिज्य बैंकहरूले आगामी २०८३ वैशाख महिनाका लागि नयाँ ब्याजदर

नयाँवर्षमा ठमेलमा सडक महोत्सव हुने

काठमाडौं– नेपाली नयाँवर्ष २०८३ को अवसरमा सङ्घीय राजधानीको प्रमुख पर्यटकीय