ब्राजिलमा एकै दिन २४ हजार भन्दा बढीमा कोरोना संक्रमण « Khabarhub

ब्राजिलमा एकै दिन २४ हजार भन्दा बढीमा कोरोना संक्रमण


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा एकै दिन २४ हजारभन्दा बढी संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा २४ हजार ६५० जना संक्रमित भएसँगै सोमबार बिहानसम्म ब्राजिलमा कोरोनाले संक्रमित हुनेको संख्या २० लाख ९९ हजार ८९६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ७१६ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा मृत्यु हुनेको संख्या ७९ हजार ५३३ पुगेको हो ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा अहिलेसम्म १३ लाख ७१ हजार २२९ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ४९ हजार १३४ जनाको उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  १० : ३७ बजे

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ