यो वर्षको बालन डिओर अवार्ड रद्द « Khabarhub

यो वर्षको बालन डिओर अवार्ड रद्द


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व फुटबलको प्रतिष्ठीत ‘बालन डिओर अवार्ड २०२०’ नहुने भएको छ ।

कोरोना भाइरसको महामारीका कारण यो वर्षको अवार्ड रद्द गरिएको फ्रान्स फुटबलले जनाएको छ । सोमबार फ्रान्स फुटबलले यो वर्षको अवार्ड कोरोना महामारीकै कारण रद्द गरिएको जानकारी दिएको हो ।

सन् १९५६ देखि यो अवार्ड फ्रान्स फुटबलले हरेक वर्षको उत्कृष्ट खेलाडीलाई प्रदान गर्दै आएको छ ।

यो अवार्ड सबैभन्दा धेरै अर्जेन्टिना तथा स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले जितेका छन् । उनले ६ पटक बालन डिओर अवार्ड जितिसकेका छन् ।

अघिल्लो वर्ष पनि मेस्सीले नै यो अवार्ड हात पारेका थिए ।  महिलातर्फ अमेरिकी फवार्ड मेगान रापिनोले जितेकी थिइन् ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ९ : ५४ बजे

सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा