प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठक बोलाए « Khabarhub

प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठक बोलाए


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधामन्त्री केपी ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । आज (बिहीवार) ५ बजे बैठक बोलाएका हुन् ।

यसअघि सोमबार मन्त्रिपरिषदको नियमित बैठक बसेको थियो । आज पनि बैठक बस्ने एक मन्त्रीले जानकारी दिए ।

ती मन्त्रीका अनुसार बैठकमा कोरोना संक्रमणको संख्या बढ्दै गएकाले थप रणनीति बनाउने बारेमा छलफल हुनेछ ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  ५ : ०७ बजे

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार

कांग्रेस (शेरबहादुर) दलबलसहित बहादुर भवनतिर, कांग्रेस (गगन) पनि आयोगमै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष दलबलसहित निर्वाचन आयोगतर्फ हिँडेको