कोरोना काेषबाट पाँच अस्पतालाई ७ करोड ५० लाख रुपैयाँ निकासा « Khabarhub

कोरोना काेषबाट पाँच अस्पतालाई ७ करोड ५० लाख रुपैयाँ निकासा


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना संक्रमित तथा कोरोनाको आशंका गरिएका बिरामीको उपचारमा संलग्न ५ अस्पताललाई कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट ७ करोड ५० लाख रकम निकासा भएको छ ।

स्वास्थ्य मन्त्रालयको पत्राचारमा अर्थ मन्त्रालयले ५ वटा अस्पताललाई कोरोना संक्रमित तथा संक्रमणको आशंका गरिएका बिरामीको उपचार, जोखिम भत्ता लगायतका लागि ७ करोड ५० लाख ४ हजार रुपैयाँ निकासा गरेको हो ।

अर्थ मन्त्रालयले जोखिम भत्ता उपलब्ध गराएका ५ वटा अस्पतालहरुमा चितवनको भरतपुर अस्पताल, काठमाडौंका कान्ति बाल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, भेरी अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका छन् ।

यस्तै कर्णाली प्रदेशको चौरजहारी र दैलेख अस्पतालमा ल्याब व्यवस्थापन र रिएजेन्ट खरिदका लागि १० लाखका दरले २० लाख रुपैयाँ कर्णाली प्रदेशलाई वित्तीय हस्तान्तरण गरिएको छ ।

कुन अस्पतालले पाए कति रकम ?

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  ८ : १९ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्