कोरोना भाइरसका संक्रमितको अवस्था बुझ्न स्वयंसेवी खटाउने तयारी « Khabarhub

कोरोना भाइरसका संक्रमितको अवस्था बुझ्न स्वयंसेवी खटाउने तयारी


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका तीन जिल्लामा कोरोना भाइरसका संक्रमितको अवस्था बुझ्न स्वयंसेवी खटाउने तयारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले संक्रमितको अवस्था बुझ्न स्वयंसेवी खटाउने तयारी गरेको बताए ।

‘उपत्यकाको हकमा को मान्छेको अवस्था कस्तो हो ? आईसीयूमा बस्नुपर्ने हो वा होइन अथवा कहाँ बस्नुपर्ने हो ? भन्ने अनुगमन गर्न खोजिरहेका छौं’ सचिव अर्यालले भने ।

सचिव अर्यालले कोरोना रोकथामका लागि केन्द्र सरकारको मात्र मुख नताक्न स्थानीय तहहरुलाई आग्रह गरेका छन् । स्रोतसहितको अधिकार स्थानीय तहमा रहेको भन्दै उनले स्थानीय तहबाट न्युनीकरणका लागि गर्नुपर्ने दायित्व पूरा गर्न भनेका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ८ : ५१ बजे

ब्राजिल निर्वाचन : पूर्वराष्ट्रपति जइरका छोरा फ्लेभियोलाई अग्रता, बोल्सोनारो परिवार मालामाल

रियो- ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका जेठा छोरा फ्लेभियो

महामन्त्रीमा उम्मेदवारी दिएपछि डिलाले भनिन्- महिलाका मुद्दा उठाउँछु

काठमाडौं– नेपाली कांग्रेसकी सहमहामन्त्री डिला संग्रौलाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी

दक्षिणपूर्वी एसियामा चीनको सैन्य पहुँच विस्तार, लाओसमा नयाँ हवाई केन्द्र सञ्चालन

काठमाडौँ- चीनले दक्षिणपूर्वी एसियामा आफ्नो सैन्य पहुँच विस्तार गर्दै लाओसको

गाजामा हमासका तीन सदस्य मारिएको इजरायली सेनाको दाबी

जेरुसलेम- इजरायली रक्षा बल (आइडिएफ) ले गाजा पट्टीको खान युनुस

कांग्रेसको वित्तीय प्रणालीमा कडाइ : स्वार्थ समूहको प्रभाव रोक्न नयाँ प्रस्ताव

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीभित्र आर्थिक पारदर्शिता र वित्तीय अनुशासन कायम