वीरगञ्जमा बरामद २३ किलो सुन प्रहरीले राजस्व कार्यालयमा बुझायो « Khabarhub

वीरगञ्जमा बरामद २३ किलो सुन प्रहरीले राजस्व कार्यालयमा बुझायो


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले पर्साको वीरगञ्जबाट बरामद गरेको २३ किलो बढी सुन थप अनुसन्धानका लागी राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।

बरामद भएको सुन अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाउन राजस्व कार्यालयमा बुझाइएको प्रहरीले जनाएको हो ।

पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजित कुवँरले सुनसंगै बरामद भएको कागजपत्र पनि राजस्व कार्यालयमा बुझाएको जानकारी दिए ।

प्रहरीले अनुसन्धानबाट हालसम्म भारतीय नागरिक अशोक सिन्हा बस्दै आएको फ्ल्याट उनकी छोरीको नाममा रहेको पत्ता लगाएको छ ।

प्रहरीले गत शनिबार वीरगन्ज महानगरपालिका–५ रेशमकोठीमा रहेको गणेश अपार्टमेन्टबाट २३ किलो बढी सुन बरामद गरेको थियो ।

यो पनि पढौं

वीरगञ्जमा २३ किलो बढी सुन बरामद 

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ८ : २१ बजे

अण्डाको मूल्य भाउ घट्यो, प्रतिक्रेट कति ?

चितवन– अण्डाको मूल्यमा भारी गिरावट आएको छ । नेपाल लेयर्स

गुडबाई आइकोनिक भिलेन – राते काइँला

काठमाडौं – कर्म गर्दागर्दै भौतिक शरीर अस्ताउनुलाई सुखद मरण मानिन्छ

एमालेले प्रधानमन्त्रीकै प्रस्ताव गरे पनि चुनावी गठबन्धन गर्दैनौँ : गुरू घिमिरे

काठमाडौं- नेपाली कंग्रेसको विशेष महाधिवेशनपछि महामन्त्री बनेका गुरुराज घिमिरे बौद्धिक

रोचक खेलमा इंग्ल्याण्डसँग नेपाल पराजित

काठमाडौं- आईसीसी टी–२० विश्वकपअन्तर्गत आइतबार भएको रोचक खेलमा इंग्ल्याण्डसँग नेपाल