प्रभासको मेगा बजेट फिल्म ‘आदिपुरुष’ यो मितिमा हुनेछ प्रदर्शन « Khabarhub

प्रभासको मेगा बजेट फिल्म ‘आदिपुरुष’ यो मितिमा हुनेछ प्रदर्शन


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – दक्षिण भारतीय फिल्म स्टार प्रभास अभिनित फिल्म ‘आदिपुरुष’ को रिलिज मिति तय गरिएको छ ।

प्रभासको मेगा बजेट यो फिल्म सन् २०२२ मा रिलिज हुने भएको छ । प्रभासले सामाजिक सञ्जालमार्फत यसबारेमा जानकारी दिएका हुन् ।

प्रभासले फिल्मको टाइटल पोस्टर इन्स्टाग्राममा पोस्ट गर्दै फिल्म हलमा आदिपुरुष सन् २०२२ को अगस्त ११ मा रिलिज हुने बताएका हुन् ।

फिल्ममा प्रभासको शीर्ष भूमिका रहनेछ । उनले फिल्ममा आदिपुरुषको भूमिका निभाउनेछन् । रामायणको कहानीमा प्रेरित यो फिल्ममा सैफ अली खानलाई लंकेशको भूमिकामा देख्न सकिनेछ ।

भुषण कुमारको निर्माण र ओम राउतको निर्देशनमा बन्ने यो फिल्म हिन्दीसहित ५ भाषामा रिलिज हुनेछ ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ४ : ०८ बजे

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग

राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह

काठमाडौं – राहदानी विभागले राहदानी आवेदन गर्ने सेवाग्राहीको सङ्ख्यामा पुनः

नेपाल भलिबल लिग : अन्नपूर्णको तेस्रो जित

काठमाडाैं – अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ