लिभरपुलसँग क्रिस्टल प्यालेसको लज्जास्पद हार « Khabarhub

लिभरपुलसँग क्रिस्टल प्यालेसको लज्जास्पद हार


५ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेसले लिभरपुलसँग लज्जास्पद हार ब्यहोरेको छ ।

शनिबार राति भएको खेलमा रोबर्टो फिर्मिन्हो र मोहमद सलाहाले दुईदुई गोल गर्दै लिभुरपुललाई ७-० को फराकिलो जित दिलाए ।

क्रिस्टलको घरेलु मैदानमा लिभरपुलको जितमा अरू तीन गोल तकुमी मिनामिनो, साडियो माने र जोर्डन हेन्डरसनले गरे ।

जितसँगै शीर्ष स्थानको लिभरपुलले तालिकामा ६ अंकको स्पष्ट अग्रता लिएको छ । पराजित क्रिस्टल भने १७ अंकसहित तालिकाको १४औँ स्थानमा छ ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ७ : २७ बजे

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई

स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ

जाँचबुझ आयोगको प्रतिवेदन : एक विदेशीसहित २४ जना आन्दोलनकारीबाटै मारिए

काठमाडौँ- भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जनाको

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना