प्रतिनिधिसभा विघटनको सिफारिस लिएर प्रधानमन्त्री शितलनिवासमा « Khabarhub

प्रतिनिधिसभा विघटनको सिफारिस लिएर प्रधानमन्त्री शितलनिवासमा


५ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट प्रतिनिधिसभा  विघटनको निर्णय गराएर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति शितल निवास पुगेका छन् ।

आज बसेको मन्त्रिपरिषदको ‘आकस्मिक’ बैठकले राष्ट्रपतिसमक्ष संसद विघटनको प्रस्ताव पठाउने निर्णय गरेपछि उनी त्यसलाई सदर गराउन राष्ट्रपति निवास शितल निवास पुगेका हुन् ।

राष्ट्रपतिले विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको प्रतिनिधि सभा विघटन प्रस्ताव अनुमोदन गरेमा संसद भंग हुनेछ ।

राष्ट्रपतिले मन्त्रिपरिषदको सो निर्णय अनुमोदन गरे नेकपाकै ओलीइतरको समूहले तत्कालै सर्वोच्च अदालतमा रिट हाल्ने तयारी समेत गरेको छ ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ११ : १५ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी