संसद विघटन प्रस्तावमा बामदेव गौतम तटस्थ « Khabarhub

संसद विघटन प्रस्तावमा बामदेव गौतम तटस्थ


५ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले संसद् विघटन गर्ने सरकारको प्रस्तावमा आफू तटस्थ रहेको बताएका छन् ।

संसद विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेपछि आफू ‘पर्ख र हेर’को अवस्थामा रहेको गौतमले प्रतिक्रिया दिएका छन्।

उनले सरकारको सिफारिसप्रति आफ्नो समर्थन र विरोध नभएको बताएको गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले जानकारी दिएका छन्।

 

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  १ : १९ बजे

आज २०८२ साल पुस ५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ५ गते शनिबार तदनुसार

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको