प्रतिनधिसभा विघटन संविधानको मर्म र भावना विपरित- बामदेव गौतम « Khabarhub

प्रतिनधिसभा विघटन संविधानको मर्म र भावना विपरित- बामदेव गौतम


५ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा उपाध्यक्ष बामदेव गौतमले प्रतिनिधिसभा भंग गर्ने निर्णय  संविधानको मर्म र भावनाविपरित भएको बताएका छन् ।

प्रतिनिधिसभा विघटनको सिफारिसमा तटस्थ रहेको बताएका गौतमले राष्ट्रपतिबाट प्रतिनिधिसभा भंग नै भएको सूचना बाहिरिएपछि भने उक्त कदमको भर्त्सना गरेका छन् ।

गौतमले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘गत आम निर्वाचनबाट झण्डै दुईतिहाइ बहुमत प्राप्त गरेको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले यस संसदको कार्यकाल दुई वर्ष बाँकी हुँदाहुँदै नेपालको संविधानको मर्म र भावना विपरित प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिबाट जारी गराउने गैर संवैधानिक कदम गलत र भर्त्सना योग्छ छ।’

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ३ : ५९ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।