धनगढीमा नेविसंघद्वारा प्रधानमन्त्री ओलीको पुत्ला दहन « Khabarhub

धनगढीमा नेविसंघद्वारा प्रधानमन्त्री ओलीको पुत्ला दहन


५ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई लिएर मुलुकका विभिन्न स्थानमा प्रतिपक्षी दल लगायत सत्तारुढ दलकै कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन् ।

संसद विघटनलाई लिएर प्रधानमन्त्री ओलीविरुद्ध प्रदर्शन गरिएको हो ।

यसैबीच कैलालीको धनगढीमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको छ ।

प्रदर्शनमा उत्रिएका युवाहरुले राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको सिफारिस स्वीकृत गरेको भन्दै उनीविरुद्ध समेत नाराबाजी गरेका छन् ।

नेपाली कांग्रसले प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदमलाई ‘अधिनायकवादी’को संज्ञा दिएको छ भने यसका विरुद्ध सशक्त प्रतिकार गर्ने जनाएको छ ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ९ : ०१ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल फागुन २९ गते शुक्रबार चैत

आज २०८२ साल फागुन २९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २९ गते शुक्रबार चैत

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको