राष्ट्रिय दलित आयोगको सदस्यमा सिफारिस रम्तेलद्वारा पद अस्वीकार « Khabarhub

राष्ट्रिय दलित आयोगको सदस्यमा सिफारिस रम्तेलद्वारा पद अस्वीकार


५ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय दलित आयोगको सदस्यमा सिफारिस गरिएका परशुराम रम्तेलले सो पद अस्वीकार गरेका छन्।

मंसिर ३० गते बसेको संवैधानिक परिषदको बैठकले रम्तेललाई सदस्यमा सिफारिस गरेको आज सार्वजनिक भएको थियो।

सो निर्ण सार्वजनिक भएपछि सामाजिक सञ्जाल फेसबुकमा रम्तेलले असंवैधानिक ढंगले गरिएको सिफारिस आफूले अस्वीकार गर्ने बताएका हुन्।

उनले फेसबुकमा यस्तो लेखेका छन्

Posted by Parshuram Ramtel on Sunday, 20 December 2020

यो पनि पढौँ

यी हुन संवैधानिक परिषद्ले रिक्त ४५ पदमा गरेका सिफारिस (नामसहित)

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ९ : ५६ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल फागुन २९ गते शुक्रबार चैत

आज २०८२ साल फागुन २९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २९ गते शुक्रबार चैत

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको