दैलेखमा चट्याङ लागेर दुई जना घाइते | Khabarhub Khabarhub

दैलेखमा चट्याङ लागेर दुई जना घाइते


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख- दैलेखमा चट्याङ लागेर दुई जना घाइते भएका छन् । शुक्रबार नारायण नगरपालिका–१ पुरानो बजारस्थित ४९ वर्षीया लुरी सार्की घाइते भएकी हुन् । घर नजिकैको बकाइनाको रुखमा चट्याङ पर्दा  उनी घाइते भएको प्रहरीले जनाएको छ ।

चट्याङको झिल्कोले उनको बायाँ हातमा थोरै चोट लागेको छ । चट्याङ लागेर घाइते भएकी सार्कीको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख (डएसपी) हरिबहादुर वलीले बताए ।

यस्तै गुराँस गाउँपालिका– ८ लालिकाँडा नन्दराम खड्काकी नातिनी १८ वर्षीया सपना खड्का चट्याङ पर्दा घाइते हुभएकी छिन । उनलाई उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले बताएको छ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  ६ : ३५ बजे

राजाले लाहोरलाई जिताए पाकिस्तान सुपर लिगको उपाधि

पाकिस्तान – कुशल परेरा र सिकन्दर राजाको सानदार ब्याटिङको सहयोगमा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल जेठ १२ गते सोमबार। जेठ

आज २०८२ साल जेठ १२ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल जेठ १२ गते सोमबार। जेठ

शिक्षा मन्त्रीले भने : शिक्षकसँग भएको नौबुँदे सहमति कार्यान्वयन गर्न प्रतिबद्ध छौं

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सरकार र