कोरोना भाइरसबाट अमेरिकामा २ सय ६४ जनाको मृत्यु, १९ हजार भन्दा बढी संक्रमित | Khabarhub Khabarhub

कोरोना भाइरसबाट अमेरिकामा २ सय ६४ जनाको मृत्यु, १९ हजार भन्दा बढी संक्रमित


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ६४ पुगेको छ ।

शुक्रबार राति थप ८ जनाको मृत्यु भएपछि मृतकको संख्या २ सय ६४ पुगेको हो ।

१९ हजार ६ सय ५० जनामा संक्रमण देखिएको छ । थप २ सय ६७ जनामा संक्रमण देखिएकाले संक्रमित हुनेको संख्या १९ हजार ६ सय ५० पुगेको हो ।

उपचारारतमध्ये ६४ जनाको अवस्था गम्भीर रहेको अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । अहिलेसम्म १ सय ४७ जना ठीक भएर घर फर्किएका छन् ।

अमेरिकाका सबै राज्यमा कोरोनाको संक्रमण देखिएपछि त्यहाँ राष्ट्रिय संकटकाल घोषणा गरिएको छ भने अन्तर्राष्ट्रिय हवाई उडानहरु कटौती गरिसकिएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  १० : ५५ बजे

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला