सरकारले २ अध्यादेश ल्याएपछि कांग्रेस पदाधिकारीको आकस्मिक बैठक जारी « Khabarhub

सरकारले २ अध्यादेश ल्याएपछि कांग्रेस पदाधिकारीको आकस्मिक बैठक जारी


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक सुरु भएको छ ।

सरकारले सोमबार संवैधानिक परिषद् र राजनीतिक दल सम्बन्धी दुई अध्यादेश ल्याएपछि त्यसबारे औपचारिक धारणा तय गर्न सभापति शेरवहादुर देउवा निवास बुढानिकलकण्ठमा कांग्रेसको पदाधिकारी बैठक बसिरहेको हो ।

कोरोना महामारीको बेलामा नागरिकको जीवन रक्षाका लागि गम्भीर हुनुपर्नेमा सरकारले बेमौसमी बाजा बजाएकाले पदाधिकारी बैठकमार्फत आवश्यक निर्णय गर्न लागिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

यसअघि सोमबार साँझ सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै अलोकतान्त्रिक एवं संविधानको मर्मविपरीतका विधेयक तत्काल फिर्ता लिन माग गरेका थिए।

सभापति देउवाले कोरोना महामारीको यो घडीमा सत्ताको उन्माद प्रस्तुत गर्नु नेपाली इतिहासकै सबैभन्दा दुःखद् घटना भएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  १० : ०१ बजे

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका

सभामुख अर्याल आज स्वदेश फर्किँदै

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक