थप ४ जना संक्रमित निको भए « Khabarhub

थप ४ जना संक्रमित निको भए


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत ४ जना कोरोना संक्रमित निको भएका छन् ।

अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले अस्पतालमा उपचारत ५ जना कोरोना संक्रमित मध्ये ४ जना निको भएको बताएका हुन् ।

डा भण्डारीका अनुसार उनीहरुको पछिल्लो दुई पटक गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो । कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपनि उनीहरुलाई अहिले अस्पतालले डिस्चार्ज गर्दै छ ।

‘हाम्रो अस्पतालमा ४ जना कोरोना संक्रमित निको भएर अहिले डिचार्ज हुँदैछन्,’ अस्पतालका निर्देशक डा राजभण्डारीले भने, ‘उहाँहरुको पछिल्लो दुईपटकको परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि हामीले आज डिस्चार्ज गर्न लागेका हौं ।’

योसँगै नेपालमा कोरोना संक्रमित ४९ जना निको भएका छन् ।

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  २ : ३४ बजे

काभ्रेमा मतदाता नामावलीबाट २ हजार ६०२ जनाको नाम हटाइयो

बनेपा – काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका २

मध्यावधि चुनावअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३