बलात्कार कसुरका कैदीको कारागारमा निधन « Khabarhub

बलात्कार कसुरका कैदीको कारागारमा निधन


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुन्धारास्थित केन्द्रीय कारागारमा बलात्कार कसुरमा सजाय काटिरहेका एक वृद्धको निधन भएको छ ।

ब्लड प्रेसरको समस्या रहेका उदयपुरका ८२ वर्षीय दिलप्रसाद राईको निधन भएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) सुशील कुमार यादवले जानकारी दिए ।

शनिबार राति अचानक स्वास्थ्य समस्या आएपछि उनलाई वीर अस्पताल लैजाँदै गर्दा निधन भएको हो ।

दिल प्रसादलाई अदालतले १३ वर्ष कैद साजय तोकेको थियो । उनी दुई वर्षदेखि केन्द्री कारागारमा बसिरहेका थिए ।

उनको शव अहिले वीर अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  १० : १६ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८२ साल चैत १८ गते बुधबार चैत

आज २०८२ साल चैत १८ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत १८ गते बुधबार चैत

प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन्

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा