मोटोपनले चिन्तित बनाएको छ ? पालना गर्नुहोस् यी ६ नियम « Khabarhub

मोटोपनले चिन्तित बनाएको छ ? पालना गर्नुहोस् यी ६ नियम


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अधिकाशं मानिसमा आफुमा बढ्दै गएको मोटोपन कम गर्नु निकै कठिन काम हो । सहज र छोटो अवधिमा नघट्ने भएकाले मोटोपना कम गर्न मानिसहरु हत्तपत सक्दैनन् ।

तसर्थ बढेको शरीरको वजनमा नियन्त्रण पाउन केहि नियमको भने पालना गर्नुपर्ने हुन्छ । यस्ता छन् मोटोपना घटाउने नियम :

१. शरीरको वजनमा नियन्त्रण गर्न पहिले क्यालोरी प्रतिबन्ध गर्नु पर्दछ । यसका लागि एकदिन केही नखाई ब्रत जस्तै बसेर अर्को दिन नियमित खाना खानु पर्दछ । अर्थात पहिलो दिन तरल पर्दाथको मात्र सेवन गर्ने र भोलिपल्ट मात्र भोजन गर्नुपर्दछ ।

२. मोटोपना घटाउन तपाईमा पानी र हर्बल चिया पिउने बानीको विकास गर्नु पर्दछ । यसले तपाईंको क्यालोरीको मात्रा नियन्त्रण गराउन भुमिका खेल्दछ ।

३. खाना खादाँ अत्यधिक वा पटक पटक खानु हुदैन । हरेक पटक खाना खादाँ ५/६ घण्टा फरक हुनु पर्दछ । यो बीचमा पानी बाहेक केहि खानु हुदैन । यसो गर्नाले मेटाबोलिजम पनि सुधार हुन्छ ।

४. मोटोपना घटाउन चाहने ब्यक्तिले सातामा ५ दिन खाना र २ दिन ब्रत बस्नु पर्दछ । ब्रत बसेको दिन ५ सय क्यालोरी मात्र सेवन गर्नु पर्दछ ।

५. खाना खादाँ पनि थोरै मात्रामा खानु पर्दछ । अधिकाशं नेपालीमा खानाको अवधी लामो पार्ने र एकसाथ धेरै खाने बानी हुन्छ । तर मोटोपना बढ्नुको मुख्य कारण यहि हो । त्यसैले यसलाई सुधार गर्नु पर्दछ ।

६. खाना वा खाजामा कुनै पनि परिकार खादाँ सकेसम्म फाइबरयुक्त खाने गर्नु पर्दछ । कार्बाेहाइट्रेडयुक्त खान कम खानु पर्दछ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  १० : ०१ बजे

तयारी पोशाक निर्यात बढाउन नीतिगत र कानुनी सुधारको माग

काठमाडौँ- नेपाल तयारी पोशाक उद्योग संघले तयारी पोशाक क्षेत्रलाई दिगो,

चिनी उद्योगको जग्गामा प्रश्न उठाउनुभन्दा स्वदेशी उत्पादनमा जोड दिऔँ : मन्त्री साह

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले व्यवसायको वातावरण बनाउन

मुग्लिन-मलेखु सडक धमाधम बन्दै (तस्बिरहरू)

काठमाडौं– मुग्लिन–नागढुंगा सडक आयोजनाअन्तर्गतको पश्चिम खण्ड (मुग्लिन–मलेखु) स्तरोन्नतिको काम धमाधम

प्रदेश प्रमुख भट्टसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन पेस

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन