मुग्लिन-मलेखु सडक धमाधम बन्दै (तस्बिरहरू) « Khabarhub

मुग्लिन-मलेखु सडक धमाधम बन्दै (तस्बिरहरू)


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुग्लिन–नागढुंगा सडक आयोजनाअन्तर्गतको पश्चिम खण्ड (मुग्लिन–मलेखु) स्तरोन्नतिको काम धमाधम भइरहेको छ । 

मौसममा सुधार आएसँगै निर्माण कार्यले तीव्रता पाएको छ । ३८.८६ किलोमिटरको यो खण्ड विश्व बैंकको ४ अर्ब ८० करोड ५९ लाख रूपैयाँ सहुलियतपूर्ण ऋणमा अघि बढेको हो । 

तीन वर्षभित्र सक्ने गरी यो सडकको २०७९ साल पुस १५ मा ठेक्का लागेको थियो । हालसम्म करिब ५५ प्रतिशत मात्र काम सकिएको छ । 

तस्बिर : हीरालाल गुरुङ/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ५ : ४२ बजे

विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा तीन शहरमा प्रभातफेरी

काठमाडौं- विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा नेपाल धितोपत्र बोर्डको

भूमिहीन सुकुम्बासी समस्या एक हजार दिनभित्रै समाधान हुन्छ : प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सात दशकदेखि अनिर्णित अवस्थामा रहेको भूमिहीन

मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफ माग

नयाँदिल्ली- भारतको सर्वोच्च अदालतले मतदाता नामावलीको व्यापक पुनरावलोकनसम्बन्धी निर्णयबारे सरकार र

तत्कालै नयाँ जहाज किन्न असम्भव, लिजमार्फत थप्न निर्देशन दिएका छौँ : मन्त्री पौडेल

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले लिज

निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने सरकारको निर्णय

काठमाडौं– निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने निर्णय सरकारले गरेको