मीना र मञ्जुले ल्याए ‘तीजैमा’ (भिडियो) « Khabarhub

मीना र मञ्जुले ल्याए ‘तीजैमा’ (भिडियो)


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली हिन्दू महिलाहरुको चाड तीज नजिकिँदै गर्दा गायिकाद्वय मञ्जु पौडेल र मीना निरौलाले तीजको गीत बजारमा ल्याएका छन् ।

‘तीजैमा’ बोलको गीत सोमवार युट्युबमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा दिदीबहिनी भेट भएर तीजमा नाच्न अनुरोध गरिएको छ । तीजको रौनकलाई गीतका शब्दमा उनिएको छ ।

यस्तै गीतका शब्दलाई दिग्गज धौरालीले लेखेका हुन् भने संगीत संयोजन मञ्जु पौडेलले गरेकी छिन् ।

त्यसैगरी गीतको भिडियोलाई दुर्गा पोडेलले निर्देशन गरेका हुन् । भिडियोमा मञ्जु पौडेल, मीना निरौलाल, इन्दु, रश्मी र भावनालाई देख्न सकिन्छ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ११ : ०२ बजे

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित

शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाबारे बहस

ललितपुर– शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षा, नीतिगत सहभागिता र

ध्रुव राठीको समर्थनमा क्वाँ-क्वाँ रोए दीपक कलाल, ओभरएक्टिङ गरेपछि सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं- भारतका भाइरल कन्टेन्ट क्रिएटर दीपक कलाल एक पटक फेरि

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र

इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको सङ्ख्या २१ पुग्यो

काठमाडौं- इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको