अमेरिकी राजदूत बेरीले दिए तीजको शुभकामना | Khabarhub Khabarhub

अमेरिकी राजदूत बेरीले दिए तीजको शुभकामना


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले मनाइने नेपाली महिलाहरूको महान् चाड तीजको शुभकामना दिएका छन्।

सामाजिक सञ्जाल ट्वीटरमार्फत बेरीले भनेका छन्, ‘युएस मिसनका कारण म यसपटको तीजमा उपस्थित भएर मनाउन सकिँन, तर म गतवर्षको भिडियो हेरेर मुस्कुराउने छु।’

बेरीले गतवर्षको तीज कार्यक्रममा नेपाली महिलाहरू नाचेको भिडियो पनि ट्वीटमा समावेश गरेका छन्।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ७ : २२ बजे

संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकमाथि छलफल गरिने

काठमाडौं– संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज

यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका र चीनको सहमतिले युरोपको शेयर बजार सकारात्मक 

जुरिच– अमेरिका र चीनबीच ‘ट्यारिफ’ (भन्सार ) शुल्क समायोजन गर्ने  सहमति

हमासले अपहरण गरेका इजरायली–अमेरिकी नागरिक अलेक्जेन्डर १९ महिनापछि रिहा

जेरुसेलम– हमासले अपहरण गरेको १९ महिनापछि इजरायली–अमेरिकी नागरिक एडन अलेक्जेन्डर

पूर्वाधार विकाससहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दैछ ।