काठमाडौंमा निषेध आदेशको दोस्रो दिन, सडक सुनसान (फोटो फिचर) « Khabarhub

काठमाडौंमा निषेध आदेशको दोस्रो दिन, सडक सुनसान (फोटो फिचर)


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको सं‌क्रमण फैलन नदिन काठमाडौं उपत्यकामा निषेध आदेश जारी भएको आज दोस्रो दिन । काठमाडौंका सडक सुनसान देखिएका छन् ।

आज हरितालिका तीज भएपनि महिला चेलिबेटीलाई आफू रहेका ठाउँमै बसेर तीज मनाउन आग्रह गरिएको छ ।

अत्यावश्यक सवारीका साधन बाहेक सडकमा अन्य सवारीका साधन गुडेका छैनन् ।

हेर्नुहोस काठमाडौंका सडकको अवस्था

सुनसान असन । सबै सटर बन्द ।
ललितपुर बालकुमारी
भद्रकाली सडक
सडक सफा गर्दै ब्रुमर
चेकजाँच गर्दै सुरक्षाकर्मी
दरबार मार्ग
घण्टाघर अगाडि
बिजुलीबजार
बबरमहल
सुन्धारा
माइतीघर तीनकुने सडक
माइतीघर तीनकुने सडक

 

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ८ : १० बजे

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्

राप्रपामा रोकिएन एमालेसँग मिल्दा चर्किएको विवाद, केन्द्रीय कार्यालय घेर्दै बागमतीका नेताहरू

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यकारिणी समितिले गरेको कारबाहीविरुद्ध