चिकित्सकमाथि दुर्व्यवहार गर्नेलाई कारवाहीको माग « Khabarhub

चिकित्सकमाथि दुर्व्यवहार गर्नेलाई कारवाहीको माग


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेसनल रेसिडेन्ट डक्टर्स एशोसिएसनले मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सक माथि भएको दुर्व्यवहारको निन्दा गरेको छ ।

सो अस्पतालमा उपचारत एक एक बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले चिकित्सकलाई दुर्व्यवहार गरेको एशोसिएसनले जनाएको छ ।

आफन्तहरुले चिकित्सकलाई अपशब्द प्रयोग गरी हातपात तथा अस्पताल तोडफोड गर्न खोजेको भन्दै एशोसिएसनले दोषीमाथि कडा कारवाही गर्न माग गरेको छ ।

चिकित्समाथि दुर्व्यवहार गर्ने बिरामीका आफन्तले माफी मागेको अस्पताल प्रशासनले जनाएको छ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  १० : ०० बजे

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले

स्वास्थ्य बीमा बोर्डले गर्‍यो सेवा प्रदायक स्वास्थ्य संस्थालाई वैशाखसम्मको भुक्तानी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था तथा

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रणमा लिएको भनिएको ‘डाइभ-एलडी’ कस्तो उपकरण हो?

काठमाडौं- इरान र अमेरिकाबीच मध्यपूर्वी क्षेत्रमा सैन्य तनाव उत्कर्षमा पुगेका