लक्षण नदेखिएका कोरोना संक्रमित ‘होम आइसोलेसन’मै राखिने « Khabarhub

लक्षण नदेखिएका कोरोना संक्रमित ‘होम आइसोलेसन’मै राखिने


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना संक्रमित बढेसँगै अस्पतालमा बिरामीको चाप बढेपछि सरकारले लक्षण नदेखिएका कोरोना संक्रमितलाई होम आइसोलेसनमा राख्ने निर्णय गरेको छ।

सरकारका प्रवक्ता युवराज खतिवडाले बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै लक्षण नदेखिएका संक्रमितलाई होम आइसोलेसनमै राख्ने निर्णय भएको जानकारी दिए ।

उनले भने, ‘प्राविधिक विश्लेषणले पनि लक्षण नदेखिएका कोरोना संक्रमित होम आइसोलेसनमा रहँदा चाँडो निको हुने देखिएको छ।’

उनले संक्रमितको संख्या बढ्दै जाँदा अस्पतालमा पनि ठाउँको अभाव हुन थालेको छ । यस्तो अवस्थामा लक्षण देखिएका संक्रमितलाई मात्र अस्पतालमा ल्याएर उपचार गर्नुपर्ने छ ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ६ : ४९ बजे

लुम्बिनी प्रदेश : चार दिनमा ७८ विपद्का घटना

दाङ – लुम्बिनी प्रदेशमा यही असोज ८ देखि ११ गतेसम्म

वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग

वीरगन्ज – वीरगन्ज महानगरपालिकाले वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत

आजका समाचार : प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत, फेरि समातिए दुर्गा प्रसाईं, पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति र कच्चा तेलको भाउ बढ्यो

पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति, भने- सरकारले नयाँ ‘स्टन्ट’ देखायोविपक्षी दलका

मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना फेरि सञ्चालन

लमजुङ– मर्स्याङ्दी नदीमा पानीको सतह र बहाव बढेपछि आइतबार बिहानदेखि