आजका समाचार : प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत, फेरि समातिए दुर्गा प्रसाईं, पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति र कच्चा तेलको भाउ बढ्यो « Khabarhub

आजका समाचार : प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत, फेरि समातिए दुर्गा प्रसाईं, पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति र कच्चा तेलको भाउ बढ्यो


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति, भने- सरकारले नयाँ ‘स्टन्ट’ देखायो
विपक्षी दलका सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा विपक्षी सांसदहरूले सुरक्षा थ्रेटको बहानामा पक्राउ गरेको भन्दै आपत्ति जनाएका हुन् ।

बैठकमा नेकपा सांसद युवराज दुलालले विपत्तिको समयमा जनतालाई राहत दिनुपर्ने मुख्य जिम्मेवारीबाट सरकारको ध्यान अन्यत्र मोडिएको बताए ।

मध्यरातमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई विना पक्राउ पुर्जी र विना कारण पक्राउ गरेर सरकारले गैरकानुनी राज्यको दृष्टान्त र नयाँ ‘स्टन्ट’ देखाएको उनले बताए ।

उनले पूर्वप्रधानन्यायाधीशलाई जेन्जीबाट सुरक्षा थ्रेट रहेको भनिएको सन्दर्भमा, पक्राउ सुरक्षा थ्रेट दिनेलाई गरिन्छ कि हुनेलाई भन्दै प्रश्न उठाए । उक्त घटनाको जवाफ सरकारले नेपाली जनतालाई दिनुपर्ने भन्दै उनले देशलाई स्वेच्छाचारी ढंगले नभई कानुनी र संवैधानिक बाटोमा हिडाउन माग गरे ।

प्रचण्ड भन्छन्- विना कारण विशिष्ट व्यक्तिलाई पक्राउ गरिरहे सरकारले ठूलो मूल्य चुकाउनुपर्छ

देउवा पक्षको सभापति उम्मेदवारका लागि ३० हजार शुल्क, महामन्त्री र उपसभापतिका लागि कति ?

अर्थमन्त्री वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता

पाठ्यक्रम पुनरावलोकनका मुद्दा : व्यावहारिक सीप, प्रविधि र जलवायु परिवर्तनदेखि विपद् व्यवस्थापनसम्म

सरकारलाई पूर्वाधार समितिको निर्देशन : चाडपर्वमा यातायात व्यवस्थापन प्रभावकारी बनाउनू

वर्षापछिको क्षतिको जिल्लागत विवरण सार्वजनिक गर्न एमालेको माग

समावेशी आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश

राष्ट्रिय समावेशी आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति समक्ष समावेशी आयोगले आर्थिक वर्ष २०८२र०८३ को वार्षिक प्रतिवेदन पेश गरेको हो ।

राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले सो प्रतिवेदन पेश गरेका हुन् ।

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख खड्कालाई मानव अधिकार आयोगको बोलावट

राष्ट्रिय मानव अधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सन्तोष खड्कालाई बयानका निमित्त बोलाएको छ ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नियन्त्रणमा लिइएको अवस्थामा आइतबार भेटघाट गर्न रोक लगाइएपछि आयोगले सोमबार पत्राचार गर्दै उनलाई उपस्थित हुन निर्देशन दिएको हो । आयोगका अनुसार एसएसपी खड्कालाई असोज १३ गते मंगलबार उपस्थित हुनका लागि पत्र काटिएको छ ।

आयोगको टोलीलाई हिरासत अनुगमन गर्न रोक लगाइएको विषयमा उनीसँग स्पष्टीकरण लिने तयारी भइरहेको छ । यसअघि आइतबार आयोगका सदस्य मनोज दुवाडीको नेतृत्वमा गएको तीन सदस्यीय टोली पूर्वप्रधानन्यायाधीश जबरालाई भेट्न पुग्दा प्रहरीले भेट्न नदिएपछि रित्तै फर्किएको थियो ।

सुरक्षा थ्रेटको कारण देखाउँदै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार बिहानै जबरालाई महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएको थियो ।

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

चाडपर्वमा सडक अस्थायी रूपमा सञ्चालनयोग्य बनाउन आग्रह

प्रतिनिधिसभा बैठक : कसले के-के भने ?

पक्राउपछि दुर्गा प्रसाईँलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो



मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्यांकन प्रतिवेदन सार्वजनिक

 मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको छ ।

प्रदेश सरकार, एसियाली विकास बैंक (एडीबी) र नेपाल आर्थिक पत्रकार समाज(सेजन) को संयुक्त आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा मुख्यमन्त्री कृष्णप्रसाद यादव, प्रदेशका अर्थमन्त्री युवराज भट्टराई, एडीबी नेपाल आवासीय नियोगका देशीय निर्देशक अर्नो काउश्वा र सेजनका अध्यक्ष भागवत भट्टराईले प्रतिवेदन सार्वजनिक गरे।

प्रतिवेदन सार्वजनिक गर्दै मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मूल्यांकन प्रतिवेदनले प्रदेशको सार्वजनिक वित्त व्यवस्थापनको वर्तमान अवस्थाको वस्तुनिष्ठ र प्रमाणमा आधारित स्पष्ट चित्र प्रस्तुत गरेको बताए।

‘प्रतिवेदनले आगामी दिनमा वित्तीय व्यवस्थापनमा सुधार गर्नुपर्ने केही संवेदनशील क्षेत्रको पनि स्पष्ट रूपमा पहिचान गरेको छ ।

कालीगण्डकी पुल भत्किँदा घट्यो बागलुङ बजारमा चहलपहल

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला 

बागलुङका पहिरोपीडितलाई हेलिकप्टरबाट राहत पठाइँदै (तस्बिरहरू)

बीपी राजमार्ग खोल्न अवरोध हटाउने कार्य जारी

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

साढे तीन महिनापछि सुकेटारमा हवाई उडान

हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक जना व्यक्तिको अस्पतालमा मृत्यु भएसँगै मृतकको सङ्ख्या १८ पुगेको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा कम्तिमा दुई जना लेसोथो नागरिक भएको प्रहरीले सोमबार घोषणा गरेको छ ।

गत शनिबार राति जोहानेसबर्गको पश्चिम क्षेत्रमा भएको गोली हानाहानबाट सुरु भएको आपराधिक गतिविधिको हिस्सा थियो भने आइतबार केप सहरमा भएको अर्को सामूहिक गोली हानाहानमा १० जनाको मृत्यु भएको थियो ।

मध्य जोहानेसबर्गबाट करिब ८० किलोमिटर टाढा रहेको अर्ध–ग्रामीण क्षेत्रको बारमा आक्रमणकारीले आठ जना सशस्त्र बन्दुकधारीले राइफलले आक्रमण गरी १३ जना पुरुष र चार महिलाको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतकमध्ये चार जनाको मात्र पहिचान भएको छ भने तीनीहरुमध्ये दुई दक्षिण अफ्रिकी र दुई लेसोथो नागरिक रहेका छन् । आक्रमणको उद्देश्य स्पष्ट भई नसेकको तर यो क्षेत्र सुनका लागि अवैध खननमा संलग्न गिरोहबीचको प्रतिद्धवन्द्धी समुहले घेरिएको बताइएको छ ।

वुसिकले राष्ट्रपतिको पदबाट दिए राजीनामा, प्रधानमन्त्रीमा उम्मेदवारी दिने तयारी

भारतमा बाढीमा ६२ जनाको मृत्यु, हजारौँ प्रभावित

आन्तरिक माग सुस्त हुँदा चीनको औद्योगिक नाफा वृद्धिमा गिरावट

स्पेसएक्सको ‘स्टारशिप’ रकेट पहिलोपटक पृथ्वीको कक्षमा पठाउने तयारी

अमेरिकी वायुसेना अड्डा नजिकै पाँच जना पक्राउ, आतंकवादी गतिविधिको आशंकामा अनुसन्धान

इरानसँग तनाव बढेपछि तेलको मूल्य उकालो, विश्व बजारमा दबाब

युद्धबन्दी हस्तान्तरणबारे युक्रेनसँग दक्षिण कोरिया असन्तुष्ट

अमेरिका–चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक

उत्तरी नाइजेरियामा सशस्त्र समूहको आक्रमण, ८७ जनाभन्दा बढी अपहरण

अमेरिकासँग तत्काल वार्ता गर्ने योजना छैन : इरानी मिडिया

















प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  ८ : ०२ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्