‘हिम चितुवा’ भनिने पर्वतारोही आङरिता शेर्पाको निधन « Khabarhub

‘हिम चितुवा’ भनिने पर्वतारोही आङरिता शेर्पाको निधन


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दशपटकसम्म विनाअक्सिजन सगरमाथा आरोहण गरेका ‘हिम चितुवा’ उपनामले परिचित पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ ।

नेपाल पर्वातारोण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले सोमबार विहान १० बजे उनको निधन भएको पुष्टि गरे ।

उनको जोरपाटीस्थित आफ्नी छोरीको घरमा निधन भएको हो ।

लामो समयदेखि लिभर र ब्रेन सम्बन्धी समस्याबाट पीडित शेर्पाले विनाअक्सिजन १० पटकसम्म सगरमाथा आरोहण गरेर विश्व रेकर्ड राखेका थिए ।

आङरिताले पर्वतारोहीको हितमा सरकारले केही नगरेको भन्दै गुनासो गर्दै आएका थिए ।

 

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  १ : ०३ बजे

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका