‘हिम चितुवा’ भनिने पर्वतारोही आङरिता शेर्पाको निधन « Khabarhub

‘हिम चितुवा’ भनिने पर्वतारोही आङरिता शेर्पाको निधन


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दशपटकसम्म विनाअक्सिजन सगरमाथा आरोहण गरेका ‘हिम चितुवा’ उपनामले परिचित पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ ।

नेपाल पर्वातारोण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले सोमबार विहान १० बजे उनको निधन भएको पुष्टि गरे ।

उनको जोरपाटीस्थित आफ्नी छोरीको घरमा निधन भएको हो ।

लामो समयदेखि लिभर र ब्रेन सम्बन्धी समस्याबाट पीडित शेर्पाले विनाअक्सिजन १० पटकसम्म सगरमाथा आरोहण गरेर विश्व रेकर्ड राखेका थिए ।

आङरिताले पर्वतारोहीको हितमा सरकारले केही नगरेको भन्दै गुनासो गर्दै आएका थिए ।

 

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  १ : ०३ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै