नर्भिक अस्पतालका अध्यक्ष चौधरीलाई कोरोना « Khabarhub

नर्भिक अस्पतालका अध्यक्ष चौधरीलाई कोरोना


५ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नर्भिक अस्पतालका अध्यक्ष समेत रहेका व्यवसायी वसन्त चौधरीलाई कोरोना भाइरसको संक्रमण भएको छ।

सामाजिक सञ्जालमार्फत उनले आफूलाई संक्रमण भएको जानकारी दिएका हुन्। उनले ट्विटमा कोरोनाका केही लक्षणहरू देखिएको भएपनि आफ्नो अवस्था ठिक भएको बताएका छन्।

‘म घरमै आइशोलेसनमा बसिरहेको छु’, ट्विटमा चौधरीले भनेका छन्।

योसँगै उनले पछिल्लो पाँच दिनमा आफ्नो सम्पर्कमा आएकाहरूलाई चिकित्सकको सल्लाह लिन तथा सावधानी अपनाउन आग्रह गरेका छन्।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ३ : ४३ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा